कार्तिक २२, २०८१ बिहिबार
तीन पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न हुन नसकेको बुटवल–नारायणगढ सडक अवको तीन महिनासम्ममा पनि काम सम्पन्न नगरे ठेक्का तोड्ने मनस्थितिमा सरकार पुगेको छ ।
सडक निर्माणको काममा अत्यन्त ढिलासुस्ती भएको भन्दै आगामी डिसेम्बरसम्म स्तरोन्नतिको काम सम्पन्न नगरे सरकारले ठेक्का तोड्ने भएको हो ।
तीन महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का तोड्ने सूचना जारी गरिसकिएको उनंको भनाई छ ।
२०७९ साउनमा सडक बिस्तारको काम सम्पन्न गर्ने गरि वि.सं. २०७५ माघमा सम्झौता भएको उक्त सडक निर्माणको काम निर्धारित समयमा सम्पन्न हुनु त परै जाओस यस अवधिमा तीन पटक म्याद थप गर्दा पनि सडक बिस्तार निर्माणको कार्य सकिएको छैन । सडक निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । सडक बिस्तारको ठेक्का भए पश्चात सडक भत्काइन थालिएपछि उक्त सडक खण्डमा यात्रुले सास्ती खेप्दै आएका छन ।
कोरोनाकालमा निर्माण सामाग्रीको कारण देखाएर २०८० साउन ११ गते सम्मका लागि पहिलो पटक म्याद थप भएको थियो । थप गरिएको म्यादमा पनि सम्पन्न नभएपछि दोस्रो पटक २०८१ साउन ८ गते सम्मका लागि थप भएको थियो र र त्यो म्यादमा पनि काम सम्पन्न नभएपछि २०८२ साउन ८ गतेसम्मकालागि तेस्रो पटक म्याद थप भएको छ ।
हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।
हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं ।
Site By: ABS Soft Pvt Ltd
Copyright © 2024 Herirakhau
Copyright © 2024 Herirakhau
Leave A Comment