कार्तिक २३, २०८१ शुक्रबार
प्युठान।प्यूठानमा मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको ज्यान गएको छ ।
ऐरावती गाउँपालिका–४ कैरनबाट प्यूठान नगरपालिका–१ चेरनेटा तर्फ आउँदै गरेको प्रदेश ०३–००७ प ३३०७ नं.को मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिंदा मल्लरानी गाउँपालिका–५ धुदी बस्ने सुजल भण्डारीको तीन महिनाको छोरा श्रीजल भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानकाका प्रवक्त प्रहरी निरीक्षक केशव के.सी.ले जानकारी दिए । शिशुलाई हजुरआमा नाता पर्ने ४५ वर्षीया नारायणी कंवरले बोकेको र ठक्कर दिदा साथमा बोकेको नाती खस्न गइ घाइते भएका थिए । घाइते शिशुको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रवक्ता के.सी.ले बताए ।
मोटरसाइकल चालक प्यूठान नगरपालिका–१ चेरनेटा बस्ने २३ वर्षीय बिशाल के.सी.लाई प्रहरीले .नियन्त्रणमा लिएको छ । शिशुको शव जिल्ला अस्पतालको शव–गृहमा रहेको छ ।
हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।
हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं ।
Site By: ABS Soft Pvt Ltd
Copyright © 2024 Herirakhau
Copyright © 2024 Herirakhau
Leave A Comment