अषोज १४, २०७९ शुक्रबार
यही असोज २८ गतेदेखि गण्डकी प्रदेशमा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पाँचथरका १९ खेलाडी छनोट भएका छन् । विभिन्न १७ खेलमा सहभागी १ नं प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट १२ खेलबाट उनीहरु छनोट भएका हुन् ।
पाँचथरबाट पुरुष फुटबलमा एक, महिला फुटबलमा एक, आइटिएफ तेक्वान्दो ९पुरुष० मा दुई, आइटिएफ तेक्वान्दो ९महिला० मा एक, फुल कन्ट्याक्ट कराँते ९महिला० मा तीन, पुरुष शारीरिक सुगठनमा एक, जुडो ९पुरुष० मा एक, कुस्ती ९पुरुष० मा एक, कुस्ती ९महिला० मा दुई, रग्बी पुरुष र महिलामा दुई–दुई तथा पुरुष बुद्धिचालमा एक खेलाडी छनोट भएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए ।
छनोट भएका खेलाडीलाई जिल्ला खेलकुद विकास समितिले बिहीबार फिदिममा बधाई तथा शुभकामना कार्यक्रममार्फत बधाई ज्ञापन गरेको छ । प्रदेशस्तरीय छनोट प्रतिस्पर्धामा पाँचथरले ११ स्वर्ण जितेको थियो । प्रदेश नं १ का विभिन्न जिल्लामा गत भदौ २९ गतेदेखि यही असोज ८ गतेसम्म सञ्चालित प्रदेश छनोट प्रतिस्पर्धामा पाँचथरले आइटिएफ तेक्वान्दोमा तीन, फुलकन्ट्याक्ट करातेमा तीन, कुस्तीमा तीन तथा जुडो र शारीरिक सुगठनमा एक–एक स्वर्ण पदक जितेको थियो ।
हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं
फेसबुक पनि जोडिन सक्नुहुन्छ ।
हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं ।
Site By: ABS Soft Pvt Ltd
Copyright © 2025 Herirakhau
Copyright © 2025 Herirakhau
Leave A Comment