भाद्र १०, २०८० आइतबार
भदौ १० गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले गाईजात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।भदौ ७ गते बसेको अध्यक्ष स्तरीय बैठकले , भदौ १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।
नेवार समुदायको राम्रो बसोबास रहेको रुरुक्षेत्र गाउँपालिकाका विभिन्न स्थानमा पुर्णिामाको अर्को दिन गाईजात्रा मनाउने प्रचलन रहेको छ ।कला संस्कृति तथा चाडपर्वको संरक्षण एवम् प्रबर्द्धन गर्ने उद्देश्यले बिदा दिईएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली बताए ।
सार्वजनिक बिदाको दिन गाउँपालिकाको कार्यालय अन्तर्गतका सम्पुर्ण कार्यालय , स्वास्थ्य तथा शिक्षण संस्था,बैंक तथा वित्तीय संस्था बन्द रहने छन ।
हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।
हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं ।
Site By: ABS Soft Pvt Ltd
Copyright © 2024 Herirakhau
Copyright © 2024 Herirakhau
Leave A Comment