img

सिंहदरवारमा आगो लगाइदिने काठमाडौं महानगर प्रमुख को चेतावनी

काठमाडौं महानगरपालिकाका मेयर बालेनले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् । शनिबार राति उनले फेसबुकमा केन्द्र सरकारप्रति रोष प्रकट गरेका हुन् ।

उनले संघ सरकारलाई चेतावनी दिएका छन् । महानगरपालिकाको गाडी रोक्ने कार्य गरिए देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आगो लगाइदिने धम्की उनले दिएका छन् ।

“आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार,” उनले फेसबुकमा लेखेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो

हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post