राष्ट्रिय

गौतम बुद्ध विमानस्थल आइपुग्यो जजिराको विमान

बुटवल।रुपन्देहीकाे भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार जजिरा एयवरेवजको विमान आइपुगेको छ। यसअघि २०७९ जेठ २ मा जजिराले उक्त विमानस्थलबाट पहिलो उडान गरे पनि बीचमा विभिन्न कारण देखाउँदै स्थगन गरेको थियो। अहिले जजिराले यहाँबाट पुन: उडान थालेको हो। अब जजिराले सातामा मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने तालिका छ। आज नै जजिरासहित तीन विमान कम्पनीले गौतमबुद्ध विमानस्थलबाट उडान गर्नेछन्।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply