पात्रोमा तिहार सकिइसकेको थियो। यमपञ्चकलाई देशले बिदा गरिसकेको थियो। तर अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा पर्ने खिल्जी र असुरकोटको संगमस्थल उदयठाटीमा चौथी मेला लागिरहेको थियो। मेलामा गाउँभरका आमा समूह, महिला, युवा समूह गरी करिब २५ वटा समूहका भैलो कार्यक्रम तथा नाचगान प्रदर्शन गरिएको थियो। सडकभरि नाच्नेगाउने र रमाउ...
बाँके । बाँकेको नरैनापुरमा झाडा पखालाका कारण आइतबार एकै दिन चार जनाको मृत्यु भएको छ । नरैनापुर- ३ गेगली गाउँमा एक्कासि फैलिएको झाडा पखालाबाट गाउँका १० जना बिरामी परेका छन् । भारतीय सिमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको जानकारी आउनासाथ स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर विरामीको उपचार गरिरहेको नरैनापुर गाउ...
कास्की - गण्डकी प्रदेश सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा औषधिजन्य तथा उद्योगजन्य कच्चापदार्थ उत्पादन प्रयोजनका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन गरी आवश्यक कानुनी व्यवस्था गरिने उल्लेख छ । सरकारले भाँगो, टुसा, निउरो, सिन्की...
सि.डि.ओ साहेब, तपाईंको जीवनको बारेमा धेरै बुझ्ने इच्छा छ केही सुनाउनुस् न' भनेर प्रश्न गर्दा मैले मेरो कथा सुनाउन थालेँ। 'सबैले थुकेको यहीँ भूमिमा, पसिनाको कुलो बगाउनु छ। उजाड मरूभूमि ठानिएको प्रहरमा, दुई टुसे बिरूवा हुर्काउनु छ।' भनेर जिल्ला स्तरीय पब्लिक आवाज प्रतियोगितामा गर्जंदा पूरै कार्यक्रमको हल तालीले गुन्जि...
मैले आफ्नो जिन्दगीमा नयाँ जिन्दगी सुरू भएको आभाष गरेको दिन . मङ्सिर महिना एक हिसाब ले पन्चेबाजा को महिना साझ को बेला भर्खर Bachelor सकेको भएतापनी विगतकाे जिन्दगीको भाेगाइ अनि भविष्यको अन्योलताले सताइरहेको थियो। दिनभर को थकान , उदास अनि शंका, उपशंका, बेचैनी, छट्पटी, एक्लोपन र अन्योलताले भरिएको मनसँगै मोबाइल चलाइरहेको...
च्याट गर्दै जादा एकदिन एकजना एउटा पहिला सङ्है पढ्एको केटिसँग परिचय भयो च्याटकै क्रममा उनि र म मिल्ने साथी भयौ | म उनको कुराहरु एकदमै सकारात्मक भेट्थे | उनको सोच एकदमै राम्रो थियो त्यसअर्थमा पनि म उनि प्रति आकर्षित हुदै थिए | हाम्रो मित्रता सुमधुर हुदैथियो | उनि र म यति नजिक भयौ कि त्यो मित्रता कति खेर मायामा परिणत भ...