राष्ट्रिय
स्कटल्याण्डसँग नेपाल पराजित
काठमाडौं, ७ माघ।
१९ वर्ष मुनिको महिला विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ। यस हारसँगै नेपालले सुपर सिक्समा पुग्ने सम्भावना निकै कम छ।
अघिल्लो खेलमा पनि नेपाल बंगलादेशसँग पराजित भएको थियो।
आजको खेलमा, बांगीस्थित युएसडी–युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनायो। ७४ रनको विजय लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो ।
Comments
Leave a Reply