मनोरंजन

  • Home
  • मनोरंजन
मनोरंजन
महल की रानी झुपडिमा रमाउली कसरी

महल की रानी झुपडिमा रमाउली कसरी

तिमी त महल की रानी झुपडिमा रमाउली कसरी,  बिसिष्ट भोजन बिना साधा खानामा अगाउली कसरी,

मनोरंजन
पूजालाई समीक्षाको प्रश्न : यसरी फिल्म चलाउन खोज्नु सही हो र ?

पूजालाई समीक्षाको प्रश्न : यसरी फिल्म चलाउन खोज्नु सही हो र ?

काठमाडौँ । गायिका समीक्षा अधिकारीले आफूलाई पीडा नदिन अभिनेत्री पूजा शर्मालाई चेतावनी दिएकी छन् । पूजाले अभिनेता पल शाहसँगैको एक पोडकाष्ट कुराकानीमा समीक्षा लक्षित अभिव्यक्ति दिएकी थिइन् । सामाजिक सञ्जालमा एक पोस्ट समीक्षाले 'आफैँ पनि छोरी भएर एउटा १४ वर्षकी कान्छी बहिनी बराबरलाई प्रहार गर्नु राम्रो हो र ?' भन्दै पूज...

मनोरंजन
समिक्षा अधिकारी रिसाएपछी….

समिक्षा अधिकारी रिसाएपछी….

शुक्रबार आयोजना भएको एक सांकृतिक कार्यक्रममा गायिका समीक्षा अधिकारीमाथि ढुंगा प्रहार भयो । संखुवासभाको खाँदवारीमा आयोजना भएको सांगीति कार्यक्रममा क्याप लगाएर स्टेज चढेकी समीक्षामाथि ढुंगा हानिएको थियो ।तर, ढुंगा स्टेजसम्म पुगेन । समीक्षाले भने ढुंगा प्रहार भएको थाहा पाइन् । थाहा पाएपछि उनले माइकमै भनिन्–‘प्लिज यस्तो...

मनोरंजन
अफिस जानुअघि श्रीमतीलाई चुम्बन गर्ने पुरुषहरूले धेरै पैसा कमाउँछन्

अफिस जानुअघि श्रीमतीलाई चुम्बन गर्ने पुरुषहरूले धेरै पैसा कमाउँछन्

एउटा चुम्बन १जसमा धेरै चीजहरू हुन सक्छ, मीठो, मायालु, अप्ठ्यारो, तीव्र, निराशाजनक, बोरिंग, उत्कृष्ट, जीवन परिवर्तन आदि। यो स्वादिष्ट र भावुक पक्ष पनि हो। यसले माइक्रो कसरत, हार्मोन रिलिजर र मुड बुस्टरको काम पनि गर्दछ। तथापि, नेपाली समाजमा भने चुम्बनलाई सहज रूपमा भने लिने गरेको पाइँदैन। तर, चुम्बनले मानिसको जीवनमा धे...

मनोरंजन
पर्यटकीय गन्तब्य नमोबुद्धको सुन्दरता

पर्यटकीय गन्तब्य नमोबुद्धको सुन्दरता

काभ्रेको नमोबुद्ध नगरपालिकामा रहेको नमोबुद्ध काठमाडौंबाट नजिकमा रहेको एक पर्यटकीय गन्तब्य हो। बिदा मनाउन र परिवारसहित घुमघामको योजना बनाइरहेकाहरूको लागि यो उपयुक्त गन्तब्य हुनेछ। बौद्ध धर्मालम्बिका लागि पवित्र तिर्थस्थल नमोबुद्ध प्राकृतिक पनि रुपमा निकै सुन्दर छ। यहाँबाट बिहान-बेलुका आकर्षक सूर्योदय र सूर्यास्त हेर्...

मनोरंजन
आन्तरिक पर्यटनले जुर्मुराउँदै सिरानडाँडा

आन्तरिक पर्यटनले जुर्मुराउँदै सिरानडाँडा

हरिया डाँडापाखा, ग्रामीण जीवनशैली, गुरूङ र तामाङ संस्कृति, चिया बगान, आत्मीय गाउँले र अर्गानिक खानपान सिरान डाँडाका विशेषता हुन्। आकाश उघ्रिएका बेला गाउँबाट बुद्ध, हिमालचुली र मनास्लु हिमालको दर्शन पाइन्छ। साथमा सूर्योदय र सूर्यास्तको मिठो दृश्य त छँदैछ। गर्मी मौसममा पनि ज्याकेट लगाउनुपर्ने र सुत्दा सिरक ओढ्नुपर्ने...

मनोरंजन
पाकिस्तानी अभिनेतासँग अफेयरमा छिन् अमिषा पटेल ?

पाकिस्तानी अभिनेतासँग अफेयरमा छिन् अमिषा पटेल ?

अभिनेत्री अमिषा पटेल र पाकिस्तानी अभिनेता इमरान अब्बासको अफेयरको खबर बाहिर आएको छ । वास्तवमा अमिषा र अब्बासको हालै बहराइनमा एक कार्यक्रममा भेट भएको थियो । यस क्रममा दुवैले एउटा फनी भिडियो खिचेर इन्स्टाग्राममा सेयर गरे, त्यसपछि उनीहरुको अफेयरको हल्ला चल्न थाल्यो । तर अहिले अमिषाले यसबारे प्रतिक्रिया दिँदै यो भिडियोबा...

मनोरंजन
मदनकृष्णको अभिनयमा ‘सुखी हुनु छैन मलाई’ सार्वजनिक

मदनकृष्णको अभिनयमा ‘सुखी हुनु छैन मलाई’ सार्वजनिक

गायक स्वरूपराज आचार्यको स्वर तथा केदार पनेरुको शब्द रहेको गीत ‘सुखी हुनु छैन मलाई’ सार्वजनिक भएको छ । गीतमा कृति न्यौपानेको संगीत छ । भिडियोमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको अभिनय छ । भिडियो अभिनयमा श्रेष्ठलाई मञ्जु श्रेष्ठ र सुनिल बन्जाडेले साथ दिएका छन् । बालकलाकार स्विकृति मगराती, सुगम रेग्मी, अर्पणा श्रेष्ठ र...