३१ आश्विन २०८२
तिमी त महल की रानी झुपडिमा रमाउली कसरी,
बिसिष्ट भोजन बिना साधा खानामा अगाउली कसरी,
सजिजो हुदैन कागको बाथानमा परेवाको घुलमिल पकै,
सहरिया पैरन त्यागेर गुन्यो चोलो लगाउली कसरी
तिमीलाई सुःख दिने त लाख कोशिस गरौला मैलेपनी
तर छोरी कुटेर बुहारी तरसाउने मेरी आमालाई सागाउली कसरी
पानी पधेरो गाउँ बेसि गर्न गारो हुन्छ मन मा माया ओठमा मुस्कान जगाउली कसरी?
Comments
Leave a Reply