esim - News

बिज्ञान / प्रबिधि
blog_img

धमाधम ई–सिम वितरण गर्दै टेलिकम, कसरी लिने ? - Copy

नेपाल टेलिकमले यही मंसिर ८ गतेदेखि ग्राहकहरूको रुचि र मागलाई ध्यानमा राखी मु्लुकभरका सम्पूर्ण दूरसञ्चार कार्यालयहरूबाट ई–सिम वितरण गरिरहेको छ ।