राष्ट्रिय

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

आज सुनचाँदीको मुल्य घटेको छ ।
यसअघि आइतबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो  । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply