राष्ट्रिय

सुन तोलाको २४ सयले घट्यो

काठमाडौं ।आज पनि सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा २४ सयले घटेर तोलाको एक लाख ६२ हजार ६ सयमा कारोबार भएको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ६५ हजारमा कारोबार भएको थियो  । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर तोलाको १९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply