राष्ट्रिय

सुनको मूल्य १०० रुपैयाँले बढ्यो

आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन बिहीबार एकैदिन २२०० रुपैयाँले घटेको मूल्य आज १०० रुपैयाँले सुधार आएको हो ।

यस अनुसार छापावाल सुनको मूल्य १ दाख ६० हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यावसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि पाँच रुपैयाँ बढेको छ । योसँगै चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी ३५ रुपैयाँले घटेको थियो ।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply