राष्ट्रिय

भारी वर्षा र पहिरोले जनधनको ठूलो क्षति

नेपालका पहाडी र पूर्वी जिल्ला विशेषगरी इलाम, संखुवासभा र भोजपुरमा भएको अविरल वर्षाले बाढी र पहिरोको जोखिम बढाएको छ।
गृह मन्त्रालयका अनुसार हालसम्म ४७ जनाको मृत्यु, दर्जनौँ बेपत्ता, र सयौँ परिवार विस्थापित भएका छन्।
राजमार्गका धेरै खण्डहरू अबरुद्ध छन्, जसले उद्धार र राहत कार्यमा कठिनाइ ल्याएको छ।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply