खेलकुद

नवौं खेलकुद स् महिला क्रिकेटको खेल तालिका सार्वजनिक

गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगितामा कुल ९ टोलीले सहभागिता जनाउने छन् । ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल एपीएफ क्लब, मधेस प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश छन् ।   त्यस्तै समूह बी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश छन् । प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश र मधेश प्रदेशले खेल्नेछन् । सोही दिन नै हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

खेल तालिका

     

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply