राष्ट्रिय

चुनावभर सवारी लाइसेन्सको आवेदन दिन नमिल्ने

यातायात व्यवस्था विभागले चुनावभर सवारी लाइसेन्स आवेदन बन्द हुने बताएको छ।मंसिर १ गतेदेखि अनलाइनबाट हुने आवेदन प्रणाली बन्द हुने भएको हो। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कर्मचारी खटिएकोले कार्यालयको सेवा प्रभावित हुने भएको छ।मंसिर १ गतेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अनलाइन आवेदन बन्द गरिएको विभागले जानकारी दिएको छ।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply