राष्ट्रिय

अब तीव्र गतिमा सवारी साधन चलाउनेले पनि सचेतना कक्षा लिनुपर्ने

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर १५ गतेदेखि तीव्र गतिमा सवारी साधन चलाउने चालकहरुले पनि सचेतना कक्षा लिनुपर्ने जनाएको छ । तीव्र गतिमा सवारी चलाएमा नियम अनुसार जरिवाना हुनुका साथै अनिवार्य रुपमा १ घण्टाको सचेतना कक्षामा बस्नुपर्ने महाशाखाको भनाइ छ ।

अहिले सम्म मापसे गरेर सवारी साधन चलाउने, लेन नियम उल्लङ्घन गर्ने र रातो बत्ती क्रस गरेमा नियम अनुसार कारबाही गरी अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने व्यवस्था गरिएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply