राष्ट्रिय

कुटपिट अंगभंग मुद्दाका फरार प्रतिवादी पक्राउ

सप्तरी, कुटपिट अंगभंग मुद्दाका फरार प्रतिवादी सप्तकोशी नगरपालिका-९ कमलपुर गाउँ बस्ने ४५ वर्षीय बिशेश्‍वर खंगलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत सप्तरीको २०७६ असोज २ गतेको फैसलाले कुटपिट अंगभंग मुद्दामा २ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई खोजी गर्ने क्रममा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सप्तरीमा उपस्थित गराइएकोमा अदालको आदेशले कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply