राजनीति

राष्ट्रपति भण्डारी आइसल्यान्ड जाने

राष्ट्रपति विद्यादेवी भण्डारी युरोपेली टापु मुलुक आइसल्यान्ड जाने भएकी छन्।राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति भण्डारी  महिला सशक्तीकरण अवार्ड समारोहका लागि आइसल्यान्ड जान लागेकी हुन्। उनी सोमबार साँझ आइसल्यान्ड जान लागेकी हुन्।

यसबारेमा परराष्ट्र मन्त्रालयले भने औपचारिक जानकारी दिएको छैन।कोरोना महामारीपछि राष्ट्रपति भण्डारी पहिलो विदेश भ्रमणमा जान लागेकी हुन्।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply