मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले चुनाव प्रचार गर्न विभिन्न ठाउँमा प्रहरी, प्रशासनले आफूलाई रोक्ने गरेको बताएका छन्। चुनाव प्रचारका क्रममा सोमबार डडेल्धुरा बसपार्कलगायत ठाउँमा प्रहरीले रोकेकोमा आफू र स्थानीयले विरोध गरेपछि प्रशासन पछि हटेको उनको भनाइ छ। ‘च...
राष्ट्रपति विद्यादेवी भण्डारी युरोपेली टापु मुलुक आइसल्यान्ड जाने भएकी छन्।राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति भण्डारी महिला सशक्तीकरण अवार्ड समारोहका लागि आइसल्यान्ड जान लागेकी हुन्। उनी सोमबार साँझ आइसल्यान्ड जान लागेकी हुन्। यसबारेमा परराष्ट्र मन्त्रालयले भने औपचारिक जानकारी दिएको छैन।कोरोना महामारीपछि...
कालीकोटका मतदातालाई आगामी मङ्सिर ४ गतेको चुनावभन्दा मेलापातकै चटारो बढी छ । यही कात्तिक र मङ्सिर महिनामा अन्नबाली भित्र्याउने र अन्नबाली लगाउने समय भएकाले मतदातालाई मेलापातकै चटारो भएको हो । धानबाली भित्र्याउने र गहुँबाली लगाउने महिना भएकाले मतदाता खेतीबालीमा व्यस्त रहने गरेका छन् । मतदाता कोही गहुँबाली लगाउने कोही...
अर्घाखाँचीमा टोपबहादुर रायमझीको नेतृत्वमा पाइप बाँड्दै गरेको अवस्थामा निर्वाचन कार्यालयले छापा हानेको छ । रायमाझीको समुहले निर्वाचन आचारसंहिता उल्लघन गर्दै मतदातालाई प्रभाव पार्न वितरण गर्न लागिएको खानेपानीको पाइप मुख्य निर्वाचन अधिकृतको कार्यालयले जफत गरेको हो। अर्घाखाँची मुख्य निर्वाचन अधिकृतको कार्यलयका अधिकारीसह...
ने कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्रलाई लिएर बारम्बार चर्चा भइरहेको छ । प्रचण्ड चितवन, गोरखा, बागलुङसहित आधा दर्जन जिल्लाबाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस भएका छन् । तीमध्ये माओवादीको पकड भएको गोरखाबाटै चुनाव लड्ने आकलन छ । चितवन ३ बाट प्रतिनिधित्व गर्ने प्रचण्डलाई पुनः निर...
प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट अधिकांश पुरानै अनुहार दोहोरिने देखिएको छ । माओवादीले ४९ सिट पाउनेगरी सत्ता गठबन्धनबाट भागबण्डालाई अन्तिम रुप दिने तयारी भइरहेको छ । यद्यपि माओवादी केन्द्रले थप केही सिटमा दाबी गरिरहेको छ । माओवादीले पाउनुपर्ने क्षेत्रमा कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादी पार्ट...