पाल्पा, ८ माघ । इन्टरनेटको पहुँच बढेसँगै पाल्पामा पनि साइबर अपराधको दर बढ्दो छ । विद्युतीय माध्यमको दुरुपयोगबाट हुने अपराधको ग्राफ बढ्दै गएको जिल्ला प्रहरी कार्यालयमा पर्ने उजुरीले देखाएको हो । यहाँ चालु आर्थक वर्षको पुुस २९ गतेसम्म ५३ वटा साइबर अपराधका उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्...
काठमाडौं, ७ माघ। १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ। यस हारसँगै नेपालले सुपर सिक्समा पुग्ने सम्भावना निकै कम छ। अघिल्लो खेलमा पनि नेपाल बंगलादेशसँग पराजित भएको थियो। आजको खेलमा, बांगीस्थित युएसडी–युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बना...
अमेरिकी सर्वोच्च अदालतले बाइटडान्सलाई अमेरिकी कम्पनीलाई टिकटक बेच्न बाध्य पार्ने कानूनलाई समर्थन गरेको छ । अन्यथा लोकप्रिय एप टिकटक आजदेखि प्रतिबन्धको सामना गर्नेछ । जुन अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको शपथग्रहणको एक दिन अघि हो । अदालतले डिसेम्बरमा भएको फैसलालाई उल्लेख गरिरहेको थियो । सर्वोच्च अदालतको फ...
डडेल्धुरा । किवीको बिरुवा बिक्री गरेर आलिताल गाउँपालिका–२ का लक्ष्मण थापामगरले वार्षिक रु पाँच लाख आम्दानी गर्दै आएका छन् । उनले विगत तीन वर्षदेखि ध्रुव कृषि फार्म सञ्चालन गर्दै आएका छन् । थापामगरले अहिले डडेल्धुरामा उत्पादन गरिएका विभिन्न प्रजातिका किवीका बिरुवा सुदूरपश्चिमका विभिन्न जिल्लामा बिक्री गर्छन्। फार्मबा...
नेपाली बजारमा मंगलबार (आज) सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि, सोमबार पनि छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो । यता,...
लुम्बिनी प्रदेशको पाल्पा जिल्लाका रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिका सुन्तला खेतीमा प्रख्यात छन्। रिब्दीकोट गाउँपालिकाका आठ वटा वडामध्ये चारवटा वडा र रैनादेवीका केही वडाका किसानहरू केही वर्ष यता व्यवसायिक रूपमा सुन्तला खेतीमा लागेका छन् । उनीहरूको आम्दानीको मुख्य स्रोत नै सुन्तला हो। स्थानीय किसानहरूका...
झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच सहमति भएको छ । प्रहरीका अनुसार दुई पक्ष मिलेकोले अस्पतालमा रहेको शव उठाउने तयारी भइरहेको जानकारी दिएको छ । मृतकका परिवार र भुजेलबीच क्षतिपुर्तिबापत ५२ लाख दिने सहमति भएको बताइएको छ । काठमाडौंको शंकरापुरमा गत कात्तिक २८ गते भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदे...
माथि घना जंगल तल तोरी बारी, बारीका डिलभरी लहरै राखिएका माहुरीका घार छन् । दिउँसोको समय ती घारबाट धेरै जसो माहुरी बाहिर निस्किएका छन् । माहुरीले मुखमा नटोकोस् भनेर लामो टोपी लगाएका चार जनाले घारबाट मह निकालिरहेका छन् । घोराही उपमहानगरपालिका –१८ गिठेपानीमा चरनका लागि राखेका माहुरीबाट मह निकाल्नेक्रममा देखिएको दृश्य हो...
पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । ढुंगानाको पार्थीव शरीरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुले पार्टीको झण्डा ओढाएका छन् । ज्ञानेश्वरस्थित सानो गौचरणमा पुगेर कांग्रेस सभापति देउवासहितका नेताहरुले कांग्रेसको...
सल्यान। सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा सञ्चालित दुईदिने निःशुल्क आँखा शिविरले ९६ जना मोतियाविन्दुका बिरामीलाई नयाँ दृष्टि दिन सफल भएको छ । वडा नं. १, घाटगाउँकी पुष्पा सुनारले शल्यक्रियापछि पुनः संसार हेर्न पाउँदाको खुसी व्यक्त गर्दै भनिन्, “मेरो जीवनमा फेरि उज्यालो फर्कियो । नयाँ संशार देख्न पाइयो ।” यो शिविरमा...