अर्घाखाँचीको शितगंगा नगरपालिका-६, सानाढुंगेमा सामान्य विवाद हुँदा मामाले भान्जाको विभत्स हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार घटना मँगलबार रातीको हो । स्थानीय ५३ वर्षीय झन्द्रबहादुर गाहाले सोही ठाउँका भान्जा पर्ने ३५ वर्षीय तिलक रेग्मीको हत्या गरेका हुन् । गएको मंगलबार साँझ ५ बजे भने झन्द्र ए...
मधुमेह र थाईराईड बिरामीलाई विशिष्टिकृत सेवा दिदै आएको शंकरनगरस्थित केन डाइबेटिज एण्ड थाइरोइड सेन्टरले १८ औ पटक विश्व मधुमेह दिवस साइक्लोथोन कार्यक्रम गरेको छ । केन सेन्टर र बुटवल युनाइटेड साइकलिङ क्लबको सहकार्यमा रुपन्देहीका साईक्लिष्टहरु सहभागि रयाली योगीकुटीबाट शुरु भएर बुटवल कालिकापथ हुदै नेपालगंज रोड, हाटबजार, ग...
काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा अव्यवस्थित बिजुलीका पोल तथा तारहरूलाई हटाउन सहजीकरण गरेको छ। विद्युत प्राधिकरणले न्युरोड क्षेत्रमा विजुलीको तार भूमिगत गरेपछि पोल र तारहरू हटाउन सुरू गरिएको हो । लामो समयको विवादपछि विस्तार गरिएको जुद्द शालिक इन्द्रचोक फुटपाथको बीचमा रहेको बिजुलीको पोल र तार हटाउने कार्य अगा...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सानोठिमीस्थित विभिन्न कार्यालयहरूको बिहीबार निरीक्षण गरेकी छन् । विशेष शिक्षा परिषद्को बैठकको अध्यक्षता गर्न परिषदको सचिवालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी पुगेकी मन्त्री भट्टराईले बैठकपछि केन्द्रका तालिम, शैक्षिक सामग्री विकास र पुस्तकालय सम्बद्ध शा...
काठमाडौं। आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २२ सयले घटेर तोलाको एक लाख ६० हजारमा कारोबार भएको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ६२ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर तोलाको १९०५ रुपैयाँमा कारोब...
रवि लामिछानेको विरुद्धमा परेको सहकारी ठगी सम्बन्धी कसुरमा रुपन्देहीको भैरहवामा मंगलबारबाट सुरु भएको वयानलाई आज पनि निरन्तरता दिइएको छ । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज तेस्रो दिन बाक्लो सुर...
निसीखोला। बागलुङको निसीखोला गाउँपालिका अन्तर्गत रहेका शिक्षकहरुका लागि २ दिने अन्तराष्ट्रिय शिक्षक तालिम सुरु भएको छ । निसिखोला गाउँपालिका र कर्म फ्लाइट्स फाउण्डेशनको संयुक्त आयोजना एवं नेदरल्याण्ड स्थित केपिजेड विश्व विद्यालय र थिओला फाउन्डेसन सँगको सहकार्यमा बुधबारबाट जुग्जाखोलामा उक्त तालिम सुरु भएको हो । बिहिवार...
काठमाडौँ। कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक टेलिभिजन अन्तर्वार्तामा गलत विवरण सहित दुष्प्रचार गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टेलिभिजनबाट अर्यालको अभिव्यक्ती जारी भएपछि मंगलबार सोधपुछ गरेर...
नेपालले जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज अन्तिम खेल घरेलु टिम युएईविरुद्ध टस हारेको छ । दुबईस्थित द सेभेन स्टेडियममा हुने यो खेलमा युएईले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ । प्रतियोगितामा युएई ५ खेलमा सबै खेल जितेर १० अंकसहित शिर्ष स्थान...
गुल्मी। विगत वर्षहरूको तुलनामा यसपटक हरिबोधिनी एकादशी पर्वको अवसरमा गुल्मीको पबित्र धार्मिक स्थल रेसुङ्गामा मंगलबार दिनभर श्रद्धालुहरूको घुँईचो लाग्यो । एकादशीको अबशरमा धार्मिक स्थल रेसुङ्गाको महापोखरीमा धार्मिक मेला लागेका कारण पनि त्यस क्षेत्रमा जाने श्रद्धालुहरूको चाँप बढेको हो । हरिबोधिनी एकादशीको दिन रेसुङ्गा क...