राष्ट्रिय

  • Home
  • राष्ट्रिय
राष्ट्रिय
नेपालको यू-१९ महिला टी-२० विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित

नेपालको यू-१९ महिला टी-२० विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित

नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । विहिबार कुवेतलाई १०८ रनले पराजित गर्दै नेपालले प्रतियोगीतामा लगातार दोस्रो जित हासिल गरेको हो । नेपालले दिएको १३१ रनको लक्ष्य पछाएको कुवेतले १३ ओभरमा अल आउट हुदै २२ रन मात्र बनाएपछि खेल १०८ रनले हारेको हो । यसअघि नेपा...

राष्ट्रिय
डेंगी संक्रमण घट्दै

डेंगी संक्रमण घट्दै

नेपालमा डेंगी संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेंगी सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कार्तिक यता संक्रमण घट्दै गएको बताए । सरकारले डेंगीको संक्रमण बढ्न थालेपछि हरेक शुक्रबार सरकारी तथा...

राष्ट्रिय
ट्रम्पले जित्दा एकैदिन तोलामा ४ हजार घट्यो सुन, अझै घट्ने

ट्रम्पले जित्दा एकैदिन तोलामा ४ हजार घट्यो सुन, अझै घट्ने

काठमाडौं । बिहीबार एकैदिन सुनको भाउ प्रतितोला ४ हजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रति...

राष्ट्रिय
एसिया छनोट यू-१९ महिला क्रिकेट : नेपालद्वारा कुवेतलाई १३१ रनको लक्ष्य

एसिया छनोट यू-१९ महिला क्रिकेट : नेपालद्वारा कुवेतलाई १३१ रनको लक्ष्य

युएईको अजमानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रनको योगफल तयार गरेको छ। नेपालका लागि कप्तान पुजा महतोले ३८ बलमा ४ चौकाको सहयोगमा ३४, ओपनर साना प्रविनले १८ बलमा ५ चौकाको सहयोगमा २५ तथा ज्योत्सिका मरासिनीले १८ बलमा २३ रन जोडिन् । अलिशाकुमारी यादवले १० बलमा १५ तथा सोनी पाख्रिन र...

राष्ट्रिय
तीन महिनामा बुटवल–नारायणगढ सडकको काम सम्पन्न नभए ठेक्का तोड्ने तयारी

तीन महिनामा बुटवल–नारायणगढ सडकको काम सम्पन्न नभए ठेक्का तोड्ने तयारी

तीन पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न हुन नसकेको बुटवल–नारायणगढ सडक अवको तीन महिनासम्ममा पनि काम सम्पन्न नगरे ठेक्का तोड्ने मनस्थितिमा सरकार पुगेको छ । सडक निर्माणको काममा अत्यन्त ढिलासुस्ती भएको भन्दै आगामी डिसेम्बरसम्म स्तरोन्नतिको काम सम्पन्न नगरे सरकारले ठेक्का तोड्ने भएको हो । भौतिक पूर्वाधार तथा यातायात म...

राष्ट्रिय
महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर आजदेखि, नेपालले थाइल्याण्डविरुद्ध खेल्दै

महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर आजदेखि, नेपालले थाइल्याण्डविरुद्ध खेल्दै

काठमाडौँ। महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर आजदेखि शुरु हुदै छ । २०२५ मा हुने महिला यू-१९ विश्वकपका लागि एशिया क्वालिफायरमा नेपालसहित कुवेत, थाइल्याण्ड र युएई खेल्दै छन् । क्वालिफायरमा शिर्ष स्थानमा रहने देश विश्वकपका लागि छनौट हुने छ । चार देशले एक अर्काविरुद्ध २-२ खेल खेलेपछि शिर्ष स्थानमा रहने देश विश्वकपका...

राष्ट्रिय
लुम्बिनीमा १४ सय ४५ लाई डेंगी संक्रमण

लुम्बिनीमा १४ सय ४५ लाई डेंगी संक्रमण

बुटवल। देशभर २८ हजारभन्दा धेरै मानिसमा डेंगीको संक्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशका २८ हजार २ सय १२ जना यसको संक्रमण देखिएको हो । देशका ७६ जिल्लामा डेंगीको संक्रमण फैलिइसकेको छ । जस मध्ये लुम्बिनी प्रदेशम लुम्बिनीमा १४ सय ४५ जनामा डेंगी पुष्टी भएको हो । सात प्रदेशमध्ये गण्डक...

राष्ट्रिय
आज सुनचाँदीको मुल्य कति छ ?

आज सुनचाँदीको मुल्य कति छ ?

काठमाडौं। आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ३ सयले बह्दर तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ६८ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घ...

राष्ट्रिय
तिहारपछिको पहिलो कारोबारमा सुनको मूल्यमा कमी

तिहारपछिको पहिलो कारोबारमा सुनको मूल्यमा कमी

तिहारपछि खुलेको बजारमा भएको पहिलो कारोबारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको हो । तिहार अघिको कारोबार अर्थात् कात्तिक १५ गते सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च भएकोमा तिहार...

राष्ट्रिय
विश्वकप क्रिकेट लिग–२ : नेपाल र स्कटल्याण्डबीचको खेल रद्द

विश्वकप क्रिकेट लिग–२ : नेपाल र स्कटल्याण्डबीचको खेल रद्द

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय शृङ्खलाअन्तर्गत स्कटल्यान्ड र नेपालबीचको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको ग्राउण्ड प्रेरी क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा खेल रोकिएको हो । हावाहुरी र वर्षाका कारण हिजोको खेल रद्द भएपछि स्कटल्यान्ड...