राष्ट्रिय

  • Home
  • राष्ट्रिय
राष्ट्रिय
रुपन्देहीमा कुटपिटबाट एक जनाको मृत्यु, ३ जना पक्राउ

रुपन्देहीमा कुटपिटबाट एक जनाको मृत्यु, ३ जना पक्राउ

मायादेवी गाउँपालिका -७ बैरीहवा बस्ने ३५ वर्षीय राजु सहानीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय राजकुमार कुर्मी, २२ वर्षीय सुरज कहार र ५२ वर्षीय बहराई कहार रहेका छन् । पुरानो रिसइवीको कारण उनीहरूले कुटपिट गर्द...

राष्ट्रिय
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार?

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार?

काठमाडौं। साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प...

राष्ट्रिय
देशका अधिकांश भागमा मौसम सफा रहने

देशका अधिकांश भागमा मौसम सफा रहने

देशभर पश्चिमी र पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँँदै जल तथा मौसम विज्ञान विभागले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आं...

राष्ट्रिय
क्रसर व्यवसायी महासंघको अध्यक्षमा दोहोरिए न्यौपाने, सर्वसम्मत चुनियो कार्यसमिति

क्रसर व्यवसायी महासंघको अध्यक्षमा दोहोरिए न्यौपाने, सर्वसम्मत चुनियो कार्यसमिति

काठमाडौं। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः सीताराम न्यौपाने निर्विरोध चुनिएका छन् । महोत्तरीको बर्दिवासमा आयोजित दशौं र एघारौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चुनिएको उपाध्यक्ष मिनबहादुर शाहीले जानकारी दिए । २०७७ माघ २० गत...

राष्ट्रिय
पुस्तक ब्यबसायीको राष्ट्रिय जागरण अभियान पाल्पाबाट सुरु

पुस्तक ब्यबसायीको राष्ट्रिय जागरण अभियान पाल्पाबाट सुरु

नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघको राष्ट्रिय जागरण अभियान पाल्पाबाट सुरुभएको छ । राष्ट्रिय जागरण अभियान अन्तरगत लुम्बिनी प्रदेशको अभियान पाल्पाको तानसेनबाट सुरुभएको हो । आजबाट सुरुभएको अभियान मंसिर ८ गते समापन हुने छ । राष्ट्रिय जागरण अभियानको सुरुवात गर्दै नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघका केन्द्...

राष्ट्रिय
सुनको मूल्य १०० रुपैयाँले बढ्यो

सुनको मूल्य १०० रुपैयाँले बढ्यो

आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन बिहीबार एकैदिन २२०० रुपैयाँले घटेको मूल्य आज १०० रुपैयाँले सुधार आएको हो । यस अनुसार छापावाल सुनको मूल्य १ दाख ६० हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यावसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य पनि पाँच रुपैयाँ बढेको छ । योसँगै चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १० रुपैया...

राष्ट्रिय
उखु किसान पलायनमा सरकार सहयोगी

उखु किसान पलायनमा सरकार सहयोगी

जिल्लास्थित उखु उत्पादन गर्ने क्षेत्रफल तथा उत्पादनको तथ्यांक फरक–फरक हँुदा उखु किसानलाई आउने अनुदान कस्ले पाउने बारे आशंका उत्पन्न भएको छ । चिनी उद्योगले क्रसिगँ गरेको कुल उखु परिमाणको आधारमा अनुदान रकम आउने भएपनि कृषि ज्ञान केन्द्रको जिल्लामा उखु उत्पादन गर्ने तथ्याँक कम देखिँदा ५ करोड ६९ लाख ३२ हजार ३ सय ३० रुपिय...

राष्ट्रिय
केलालीका पत्रकार भुलको हत्यामा संलग्नलाई कारबाहीकाे माग

केलालीका पत्रकार भुलको हत्यामा संलग्नलाई कारबाहीकाे माग

कैलालीमा बाख्राकाे निहुमा कुटपिटबाट हत्या गरिएका ३० वर्षीय सुरेश भुलको घटनामा संलग्नलाई कारबाहीको माग गरिएको छ । स्थानीय सुदूरपाटी अनलाइनमा काम गर्दै आएका गौरीगंगा–११, कान्तिपुर टोलका भुलको सामूहिक कुटपिटबाट हत्या भएको थियाे । नेपाल पत्रकार महासंघसहित विभिन्न संगठनले उक्त घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् । न...

राष्ट्रिय
कालिका मानवज्ञान माविद्वारा ९ लाख बराबरको छात्रवृत्ति वितरण

कालिका मानवज्ञान माविद्वारा ९ लाख बराबरको छात्रवृत्ति वितरण

देशकै उत्कृष्ट सामुदायिक विद्यालय कालिका मानवज्ञान मावि बुटवलले कक्षा ११, १२ मा अध्यनरत विद्यार्थीलाई ९ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ । शुक्रबार प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन तथा छात्रवृत्ति वितरण कार्यक्रम आयोजना गरी १ सय १ जना विद्यार्थीलाई पुर्ण छात्रवृत्ति वितरण तथा पुरस्कार वितरण तथा...

राष्ट्रिय
सन्तोषलाई पुर्ख्यौली पेसा नै प्यारो!

सन्तोषलाई पुर्ख्यौली पेसा नै प्यारो!

मध्यपहाडी पुष्पलाल लोकमार्गको घुम्तीमा सन्तोष विश्वकर्माको सानो आरन व्यवसाय छ । बागलुङ नगरपालिका-४ उपल्लाचौरमा आरन व्यवसाय गर्दै आउनुभएका ४१ वर्षीय सन्तोष पूर्खाको आरन व्यवसाय धान्न पाएकामा प्रसन्न छन् । १६ वर्षको कलिलो उमेरमा रोजगारीका लागि भारत जानुभएका सन्तोष त्यहाँबाट फर्केर पुर्खाको पेसामा लागेको र यसमै सन्तुष्...