उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ स्थगित भएको छ।पुर्पक्षका लागि थुना र धरौटी माग गर्ने काठमाडौं जिल्ला अदालतको आदेशविरूद्ध २० जना प्रतिवादीले उच्च अदालत पाटनमा निवेदन दिएका थिए। बिहीबार न्यायाधीश सुभाष पौडेल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासमा पेशी तोकिएको थियो।तर निवेदकका कानुन व्यवसायीले...
काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राज किशोर यादवले पर्यटनमन्त्री सुदन किराँतीलाई गलत काम नगर्न खबरदारी गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै सभापति यादवले यस्तो खबरदारी गरेका हुन् । उनले पर्यटनमन्त्री किराँतीमा केही काम गरौं भन...
नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित ३ दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ। आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले संविधान दिवस तीन दिन मनाउने निर्णय गरेको हो। बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रम गरी संव...
बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिमै प्रदेश नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । लुम्बिनी प्रदेशको अधिवेशन अन्तरगत आइतबार बन्द सत्रमा बोल्दै ओलीले सकरभर सहमतिबाट नेतृत्व चयन गरिनुपर्ने धारणा राखे । शनिवार उद्घाटन सत्रमा पनि ओलीले सहमतिमै जोड दिएका थिए । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जा...
बाह्र वर्षअघि, रूपकराज बोहरा र विनय पौडेलको भारतको बैंगलोरमा भेट भएको थियो। दुवै जना त्यहाँ एउटै इञ्जिनियरिङ कलेज पढ्न पुगेका थिए। परदेशी भूमिमा दुई नेपाली भेटिनेबित्तिकै साथी भइहाले। आत्मीयता बढ्दै गयो। उनीहरू पढ्ने कलेजनजिकै नर्सिङ क्याम्पस पनि थियो। त्यहीँ पढ्दै गरेकी रितिका श्रेष्ठ पनि उनीहरूकी साथी भइन्। 'हाम्र...
पाल्पा: पाल्पाको रिब्दीकोट गाउँपालिका-२, देउराली जोर्ते र लघुवाको बीचमा सुख्खा पहिरो खसेर स्कार्पियो पुरिँदा ३ जनाको मृत्यु भएको छ। मृतकको सनाखत हुन सकेको छैन । त्यस्तै पहिरोमा पुरिएर ५ जना घाईते भएको घटनास्थ्लबाट रिब्दिकोट गाउँपालिका वडा नं १ का वडाध्यक्ष ओम प्रसाद पोखरेलले जानकारि दिनुभयो। बुधबार बिहान खसेको सुख्ख...
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले उनले साम्प्रदायिकता रोक्न शक्तिशाली आयोग बनाउनुपर्ने बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै धार्मिक, सांस्कृतिक र भाषिक कुरामा देखिने साम्प्रदायिकता रोक्न कानूनी व्यवस्था गरिनुपर्ने तर्क अघि सारेका हुन्। त्यस्तो आयोगले आवश्यक अध्ययन र अनुसन्ध...
काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका छन् । सोमवार सर्वोच्च अदालतमा स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका हुन् । उनले अदालतका सबै काम, कारबाहीहरुलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्न...
नेकपा माओवादी केन्द्रले सुरु गरेको “घर घरमा माओवादी ,जन जनमा माओवादी अभियानको तयारी गुल्मीमा तिव्रताका साथ अगाडि बढाईएको छ । यसै बिच आइतबार गुल्मी दरबार गाउँपालिकाको पुर्ण बैठक सम्पन्न भएको छ । जनता संग माओवादी पार्टी जोड्ने विशेष अभियानका साथ पार्टी रुपान्तरणको लागि चलाईएको यो तीन महिने अभियानले सकारात्मक प्रभाव पा...
भदौ १० गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले गाईजात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।भदौ ७ गते बसेको अध्यक्ष स्तरीय बैठकले , भदौ १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । नेवार समुदायको राम्रो बसोबास रहेको रुरुक्षेत्र गाउँपालिकाका विभिन्न...