राष्ट्रिय

  • Home
  • राष्ट्रिय
राष्ट्रिय
स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात

स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात

१० भदौ, गल्याङ । स्याङ्जाको वालिङ नगरपालिका-८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध सङ्कलन गरेर विभिन्न प्रकारका परिकार उत्पादन गर्दै आएकोसमेत बताए । ‘हामीले यहाँ सङ्कलित दूधबाट छुर्पी, पनिर, द...

राष्ट्रिय
भाइले गरे दाइको हत्या

भाइले गरे दाइको हत्या

३० जेठ, काठमाडौं। काठमाडौंको ओमबहालस्थित माथेमा चोकमा भाइले खुकुरी प्रहार गरी दाइको हत्या गरेका छन् । गएराति घरायसी विवादमा २५ वर्षीय सुरज शाक्यले खुकुरी प्रहार गर्दा ४५ वर्षीय दाजु सूर्य शाक्यको मृत्यु भएको प्रहरीले जनाएको छ । दाइको टाउकोमा खुकुरी प्रहार गरी भागेका सुरजलाई काठमाडौं महानगरपालिका वडा नम्बर २५ सिघलमा...

राष्ट्रिय
तीर्थयात्री चढेको गाडी दुर्घटना आठ जनाको मृत्यु.

तीर्थयात्री चढेको गाडी दुर्घटना आठ जनाको मृत्यु.

प्युठानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख (डिएसपी) सुवास खड्काले बताए। लु १ च ६३४५ नम्बरको ८ जना सवार गाडी स्वर्गद्वारी दर्शन गरी फर्किँदै गर्दा स्वर्गद्वारी न...

राष्ट्रिय
भारतले दश वर्षमा दश हजार मेगावाट बिजुली खरिद गर्ने

भारतले दश वर्षमा दश हजार मेगावाट बिजुली खरिद गर्ने

नयाँदिल्ली । नेपालभित्र उत्पादित भारतीय बजारमा सहज रुपमा बिक्रीका लागि नयाँ मार्ग प्रशस्त भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपालको बिजुलीको सहज व्यापारका लागि नयाँ मार्ग प्रशस्त भएको हो । यसअघि अल्पकालीन सम्झौतामार्फत हुँदै आएको बिजुली व्यापार अब भने दीर्घकालीन विद्युत् व्यापार सम्...

राष्ट्रिय
अत्यधिक गर्मीले सर्लाहीको जनजीवन प्रभावित

अत्यधिक गर्मीले सर्लाहीको जनजीवन प्रभावित

सर्लाही । सर्लाहीमा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ । बिहान घाम झुल्केदेखि नै तातो हावा चल्ने हुनाले जनजीवन प्रभावित भएको हो । दिउँसो पश्चिमा तातो वायुले घरबाहिर अनुहार पोल्ने भएकोले सर्वसाधारण दिउँसो घरबाट बाहिर निस्कन पनि डराउन थालेका छन् । अत्यधिक गर्मीले जनजीवन प्रभावित हुन थालेपछि यसको असर अन्य क्षेत्रमा...

राष्ट्रिय
काठमाडौंको बजेटको आकार नघट्ने, खाल्डामुक्त शहर र उज्यालो नगर प्राथमिकतामा

काठमाडौंको बजेटको आकार नघट्ने, खाल्डामुक्त शहर र उज्यालो नगर प्राथमिकतामा

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटको आकार नघटाउने भएको छ । संघीय सरकारले पठाउने अनुदान कटौती हुने भएपनि बजेटको आकार भने नघटाउने तयारी महानगरले गरेको छ । महानगरपालिकाले आगामी आवमा करिब २५ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । ‘हाम्रो राजस्व बढेकोले बजेटमा खासै थपघट हुँदैन । अघिल्लो व...

राष्ट्रिय
मलेसियासँगको महिला क्रिकेट शृंखलाका लागि १८ खेलाडी छानिए

मलेसियासँगको महिला क्रिकेट शृंखलाका लागि १८ खेलाडी छानिए

३१ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले मलेसियासँग हुने महिला क्रिकेट शृंखलाको तयारीका लागि खेलाडीको प्रारम्भिक छनोट गरेको छ । क्यानले प्रारम्भिक चरणमा १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । टिमको तयारीका लागि क्यानले राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक सामसन जंग यसअघि नै जिम्मेवारी दिएको थियो । नेपालक...

राष्ट्रिय
बडीगाड खोलामा मनपरी दोहन : प्राकृतिक स्वरुप क्षतविक्षत

बडीगाड खोलामा मनपरी दोहन : प्राकृतिक स्वरुप क्षतविक्षत

बडीगाड नदीमा ढुंगागिट्टी र बालुवा उत्खनन् मनपरी भइरहेको छ । यो मनपरीलाई स्थानीय तहले आँखा चिम्लिएर साथ दिएका छन् । स्थानीय सरकारले ठेकेदारलाई साथ दिदा नागरिकको उठीबास लाग्न थालेको छ । मुसिकोट नगरपालिकाको भुवाचिदी , इन्द्रेगौंडा , झक्कले , गुल्मी दरबार गाउँपालिकाको सेरा , चन्द्रकोट गाउँपालिकाको भुजुंगेमा ठेकेदारले मन...

राष्ट्रिय
'जिउँदो सहिद’ मुकेश कायस्थको निधन

'जिउँदो सहिद’ मुकेश कायस्थको निधन

दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ । उपचारका क्रममा बुधबार राति ८ बजे उनको निधन भएको मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए । मुकेश लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत थिए । १७ वर्षदेखि ‘जिउँदो सहिद’का रूपमा रहेका मुकेशको ३२ वर्षको उमेरमा निधन भएको...

राष्ट्रिय
गुल्मी भएर चल्ने सवारी साधन अनिश्चितकालका लागि बन्दको घोषणा

गुल्मी भएर चल्ने सवारी साधन अनिश्चितकालका लागि बन्दको घोषणा

राष्ट्रिय युवा संघ नेपाल गुल्मीले भोलि बिहान ५ बजेदेखि अनिश्चितकालको लागि गुल्मी जिल्लाबाट बाहिर चल्ने लामो तथा छोटो दुरीका यातायात बन्द गराउने निर्णय गरेको छ । बैशाख २५ गते राष्ट्रिय युवा संघ नेपाल गुल्मी सचिवालय सदस्य तथा छत्रकोट गाउँपालिका अध्यक्ष समेत रहेका ३२ वर्षिय जीवन बाबु पन्तको गुल्मी देखी बुटवल जादै गर्दा...