राष्ट्रिय

  • Home
  • राष्ट्रिय
राष्ट्रिय
१५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी आजदेखि बुटवलमा : राष्ट्रपतिले उद्घाटन गर्ने

१५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी आजदेखि बुटवलमा : राष्ट्रपतिले उद्घाटन गर्ने

रुपन्देही उद्योग संघको आयोजनामा आजदेखि १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ बुटवलमा शुरु हुँदै छ । ‘संमृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने छ । बुटवल मण्डपमा आयोजित व...

राष्ट्रिय
एउटै गाउँबाट एक करोडको सुन्तला बिक्री

एउटै गाउँबाट एक करोडको सुन्तला बिक्री

स्याङ्जाको एउटै गाउँबाट रु एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । वालिङ नगरपालिका वडा नं ४ सुन्तलाबारीबाट यसवर्षमात्रै रु एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको हो । सुन्तलाबारी गाउँका २२ घरधुरीले सुन्तलाको ठेक्का तथा खुद्रा बिक्रीबाट राम्रो आम्दानी गर्न सफल भएको सुन्तलाबारी सामुदायिक ‘होमस्टे’ अन्तर्गत सुन्तला...

राष्ट्रिय
नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित

नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित

नेपाली यु-२३ भलिबल टोली बंगलादेशको राजधानी ढाकामा भएको साभा भलिबल च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग सोझो सेटमा पराजित भएको हो । पहिलो सेट २६-२४ ले गुमाएको नेपाली टोलीले दोस्रो सेट २५-२२ ले गुमाएको हो । नेपालले अन्तिम सेट २५-२१ ले गुमायो । बिहीबारदेखि सुरु भएको च्याम्पियन...

राष्ट्रिय
अब सवारी साधन चलाउँदा चालक निदाउन नपाउने

अब सवारी साधन चलाउँदा चालक निदाउन नपाउने

सवारी साधन चलाउँदा चलाउँदै चालक निदाउँदा धेरै दुर्घटना हुने गरेका छन् । यो समस्यालाई कम गर्न विज्ञान विषय अध्ययनरत विद्यार्थीले सवारी साधन चलाउँदा चालकलाई निदाउन नदिने र निदाएमा गाडी रोकिने यन्त्र बनाएकी छन् । कालिका मानवज्ञान माविले ६२ औं वार्षिकोत्सवको अवसरमा आयोजित विज्ञान प्रदर्शनीमा सोही विद्यालयमा कक्षा १२ मा...

राष्ट्रिय
सुन–चाँदीको मूल्य बढ्ने क्रम जारी, आज कतिमा हुँदैछ किनबेच?

सुन–चाँदीको मूल्य बढ्ने क्रम जारी, आज कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा बिहीबार पनि सुन–चाँदीको मूल्य बढेको छ। बुधबार तोलामा आठ सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबा...

राष्ट्रिय
बुटवलमा औद्योगिक जनचेतना र्‍याली

बुटवलमा औद्योगिक जनचेतना र्‍याली

स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका पुस ७ गते विहिवारबाट बुटवल मण्डपमा आयोजना हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को पूर्वसन्ध्यामा बुधवार बुटवलमा औद्योगिक जनचेतना र्‍याली निकालिएको छ । प्रदर्शनीको पुर्व सन्ध्यामा आयोजना गरिएको औद्योगिक जनचेतना र्‍या...

राष्ट्रिय
अर्जेन्टिनालाई विश्वकपको उपाधि

अर्जेन्टिनालाई विश्वकपको उपाधि

अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो । टाइब्रेकरमा...

राष्ट्रिय
गुल्मीकी २० वर्षीया विपना महत जो चिया बेचेर पढ्दै.

गुल्मीकी २० वर्षीया विपना महत जो चिया बेचेर पढ्दै.

गुल्मीको मुसिकोट नगरपालिका-२ की विपना महत २० वर्ष पुग्नुभयो। यो उमेरमा कयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुबासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ। यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन्। उहाँले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक ९० हजार रुपैयाँ कमाउँदै आउनुभएको छ। बिहान ६ देखि...

राष्ट्रिय
मेस्सीले विश्वकपमा सर्बाधिक खेलको कीर्तिमान बराबर गरे

मेस्सीले विश्वकपमा सर्बाधिक खेलको कीर्तिमान बराबर गरे

अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप सेमिफाइनलमा क्रोएसियाविरुद्धको खेलमा नयाँ इतिहास बनाएका छन् । फिफा पुरुष विश्वकपको इतिहासमा उनी सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका हुन् । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइनका यी स्ट्राइकरले मंगलबार दोहाको लुसेल रंगशालामा विश्वकपमा आफ्नो २५ औं ख...

राष्ट्रिय
‘यो विश्वकपको समय हो, मेस्सी यहाँ छन्’

‘यो विश्वकपको समय हो, मेस्सी यहाँ छन्’

कतारमा जारी विश्वकप २०२२ मा सुपरस्टार लियोनल मेस्सी विश्वभरका समर्थकको केन्द्रमा छन् । विश्वभर नै मेस्सीका यस्ता समर्थकहरु छन्, जसलाई उनीहरुको हिरोले उपाधि उचाल्नुसँग मात्रै मतलब छ । उनीहरु भन्छन्, ‘मेसीले विश्वकपको उपाधि जितुन्, त्यति मात्रै चाहिएको हो ।’ शुक्रबार राति लुसेल रंगशालामा भेटिएका बहराइनका १८ वर्षीय अब्...