ब्राजिल र नेइमारको विश्वकप सपना समाप्त पारेको क्रोएसिया मंगलबार अर्जेन्टिना र लियोनल मेस्सीमाथि पनि त्यस्तै नतिजाको आशा गरिरहेको छ । तर, क्रोएसियाली टिमले अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सीलाई म्यानमार्क गर्ने प्रयास गर्ने छैन । बरु लुसेल रंगशालामा हुने विश्वकप २०२२ को पहिलो सेमिफाइनलमा पूरा टिमलाई रोक्नमा ध्यान...
चितवनमा प्रतिबन्धित लागुऔषध गाजाँसहित दुर्ई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा कालिका नगरपालिका ११ मझवाङ बस्ने बर्ष अन्दाजी ४० को बुद्धि बहादुर चेपाङ र बिनोद चेपाङ हुन् । प्रहरीले उनीहरुको घरबाट गाँजा बरामद गरिएको जनाएको छ । बुद्धि बहादुर चेपाङको घरमा ८.७२६ किलो र बिनोद चेपाङ...
काठमाडौंका नेवार समुदायले आज राष्ट्रिय ज्यापु दिवस एवम् योमरी पूर्णिमा पर्व मनाएका छन् । दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेता प्रकाशमान सिंह लगायतको सहभागितामा बसन्तपुरमा विशेष कार्यक्रम समेत आयोजना गरिएको छ । त्यसअघि चामलको पिठोबाट बनाइएको परिकार योमरीसहित र्याली निकालिएको थियो । र्यालीमा सह...
पोर्चुगलका गोन्सालो रामोस विश्वकपको अन्तिम १६ अन्तर्गत स्वीट्जरल्याण्डविरुद्धको खेलमा पहिलो रोजाईँमा परेपछि अरु जस्तै आश्चर्यमा थिए । स्वीट्जरल्याण्डलाई ६-१ ले पराजित गर्दा उनै रामोसले ह्याट्रिक गरे । जुन उनी आफैँले कल्पना गरेभन्दा बाहिरको थियो । विश्वकपमा उनले पहिलो पटक पहिलो रोजाईँमा खेलेका थिए । तर पोर्चुगललाई सन...
क्रिस्टियानो रोनाल्डोको परिशुद्धता । लियोनल मेस्सीको दृष्टिकोण । ब्राजिलका ओरिजिनल रोनाल्डोको गति र शक्ति । यसमा थपिएका छन् केलियन एमबाप्पे । जसले विश्वकपमा आफ्नो प्रदर्शनलाई नयाँ आयाम दिइरहेका छन् । मेस्सी र क्रिस्टियानो रोनाल्डोले सम्भवत आफ्नो अन्तिम विश्वकप खेलिरहेका छन् । अर्कोतिर फ्रान्स र पेरिस सेन्ट-जर्मेनका...
काठमाडौं महानगरपालिकाले स्रोतमै फोहोरको वर्गीकरण गर्न असफल भएको छ । स्रोतमै फोहोरको वर्गीकरण गर्ने भन्दै महानगरले गत १ साउनमा सूचना निकालेको थियो । तर सूचना निकालेको ५ महिना बित्न लाग्दा पनि कार्यान्वयनमा आउन सकेन । महानगरका मेयर बालेन्द्र साह(बालेन)का पूर्वाधार सल्लाहकार सुनिल लम्साल ठाउँ अभावका कारण उक्त कार्यले न...
नियमविपरित काम गर्ने नौवटा वाणिज्य बैंक कारवाहीमा परेका छन्। नेपाल राष्ट्र बैंकले निर्देशन विपरित काम गरेको भन्दै बैंकहरूलाई कारवाही गरेको हो। ती बैंकहरूले राष्ट्रबैंकको नियम, सर्कुलर र निर्देशन पालना नगरेपछि कारवाही गरेको हो। कारवाहीमा पर्ने बैंकमा बैंक अफ काठमाडौं, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैंक, प्राइम...
काठमाडौंको तीनकुनेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार बिहान भएको उक्त दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा झापा घर भई हाल भक्तपुरको चारदोबाटो बस्ने २५ वर्षीय रोमित रिजाल रहेका प्रहरीले जनाएको छ । उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोट...
हिउँदेबालीका लागि करिब ४३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको र केही परिमाण मल नेपाल भित्रने क्रममा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले हाल २१ हजार सात सय ६४ मेट्रिक टन युरिया, १९ हजार दुई सय ८६ मेट्रिक टन डीएपी र एक हजार नौ सय ३२ मेट्रिक टन पोटास गरी...
समाजवादी प्रेस संगठन नेपालका उपमहासचिव रामकुमार एलनमाथि हातपात भएको छ । सञ्चारमाध्यम तथा विभिन्न सामाजिक सञ्जालमार्फत आफ्ना नेताविरुद्ध समाचार लेखेको आरोप लगाउँदै आइतबार राति ९:५० को समयमा हेटौँडा उपमहानगरपालिका वडा नं. २ स्थित पल्पसा सदनमा एलनमाथि सांघातिक हातपात भएको संगठनले जनाएको हो । महासचिव भूपराज खड्काद्वारा...