नेपाल एयरलाइन्सले आगामी शुक्रबारदेखि गुल्मीको रेसुङ्गा विमानस्थलमा उडान गर्ने भएको छ।नागरिक उड्डयन प्राधिकरणले मंगलबार एयरलाइन्सलाई सातामा दुई उडानका गर्न अनुमति दिएको छ। प्राधिकरणकाअनुसार शुक्रबार र मंगलबार एयरलाइन्सले काठमाडौं–रेसुङ्गा उडान गर्नेछ। उडानका लागि एयरलाइन्सले रेसुङ्गा नगरपालिकासँग सम्झौता गरिसकेको छ।...
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रकाउ अभियुक्तहरूले खाणकी श्रीमतीलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो। यसअघि प्रहरीले...
अर्घाखाँची । अर्घाखाँचीमा घरमा लागेको आगो निभाउने क्रममा घाइते ४ जनाको मृत्यु भएको छ ।भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ को ढाकावाङ्गमा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको मृत्यु भएको हो । हिजो दिउँसो भूमिकास्थान नगरपालिका–२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएक...
बागलुङ: बडीगाड गाउँपालिका-८, रणसिंकिटेनीको भृकुटी माविमा कक्षा ७ मा पढ्ने भीमकुमारी घर्ती २ घण्टा हिँडेर विद्यालय पुग्छिन् । कक्षा भेट्टाउन पनि बिहान ८ बजेभित्रैमा हिँडिसक्नुपर्ने बाध्यता छ । भीमकुमारीका बाबु डिलप्रसाद गलकोटको हटिया बजारमा मजदुरी गर्छन् । घरमा आमा र भाइबैनी मात्रै छन् । गोठमा गाईभैंसी र बाख्रा पनि भ...
संखुवासभाको भोटखोलामा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय ५० वर्षीय भविन गुरुङको मृत्यु भएको हो । संखुवासभाका प्रहरी नायब उपरिक्षक वीरेन्द्र गोदारका अनुसार उनको बाटोमा ल्याउँदै गर्दा मृत्यु भएको हो। मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए । दिउँसो...
गुल्मीमै बाङ्गाटिङ्गा हातखुट्टाको उपचार हुन थालेको छ । रेसुङ्गा नगरपालिकाको पहलमा गुल्मी अस्पतालमा यो सेवा शुभारम्भ भएको हो । सेवाग्राही टुमाराम गिरी जिल्लामै उपचार पाएपछि खुसी हुनुहुन्छ । उहाँले यही उपचारका लागि पाल्पा, बुटवल र काठमाडाँैं जाने बाध्यता रहेकामा हाल नगरपालिकाले अस्पताललाई सहयोग गरेपछि उपचार गर्न सजिलो...
गुल्मी : गुल्मीको मुसिकोट नगरपालिका-७ वामीमा एक महिलाको हत्या आरोप लागेका ३ अभियुक्त पुर्पक्षको लागि कारागार चलान भएका छन् । वामीमा होटल सञ्चालन गर्दै आएकी ५८ वर्षीया गंगा शेरचनको गत माघ १५ गते हत्या भएको थियो । शेरचनको शव उनकै होटलभित्र फेला परेकी थिइन् । उनको हत्या आरोपमा बाग्लुङको बडिगाड गाउँपालिका-७ का थम्मनबहाद...
शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व...
नेपाल प्रहरीका प्रहरी महानिरिक्षक बसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मीमा नवनिर्मित भवनहरुको उद्घाटन गर्नुभएको छ । नवनिर्मित कार्यालय प्रमुखको निवास, सिनियर अधिकृतहरुको आवास र जवानहरुको ब्यारेकको तथा हिरासत गृहको उद्धघाटन् गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरिक्षक कुँवरले नेपाल प्...
नेपथ्य ब्याण्डले आज बुटवलमा लाईभ कन्सर्ट गर्दैछ । बुटवलको रामनगरमा रहेको मानवज्ञान मावि खेल मैदानमा कन्सर्ट हुने भएको हो । ६ जना कलाकारकासाथै प्राविधिक र ब्यवस्थापन गरेर ७० जनाको टिमसहित नेपथ्य टोली बिहीबार साँझ बुटवल आइपुगेको थियो । टोलीलाई बिहीबारै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र उपप्रमुख साबित्रादे...