काठमाडौं ‘नो नट अगेन’ सम्बन्धी दायर रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आइतबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले रिटमाथि सुनुवाई गर्दै ’नो नट अगेन’ लगायतका पेजलाई बन्देज नलगाउन अन्तरिम आदेश दिएको हो । सर्वोच्चले कारण देखाउ आदेशमार्फत अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । सामाजिक...
चुनाव नजिकिँदै गर्दा चितवन कांग्रेसको विवाद पनि थप छताछुल्ल हुँदै गइरहेको छ। सत्तारूढ गठबन्धनसँगको सिट बाँडफाँट, बागी उम्मेदवारी र यसअघि नै गरिएका कारबाहीलगायत विषयले कांग्रेसका जिल्ला नेताहरू मात्र होइन कार्यकर्ताहरू पनि विभाजित देखिएका छन्। त्यसको पछिल्लो झल्को बुधबार चितवन कांग्रेसका पूर्वसभापति विकास कोइरालाले आ...
यातायात व्यवस्था विभागले चुनावभर सवारी लाइसेन्स आवेदन बन्द हुने बताएको छ।मंसिर १ गतेदेखि अनलाइनबाट हुने आवेदन प्रणाली बन्द हुने भएको हो। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कर्मचारी खटिएकोले कार्यालयको सेवा प्रभावित हुने भएको छ।मंसिर १ गतेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अनलाइन आवेदन बन्...
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार रहेका रवीन्द्र मिश्रले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘ज्यानमारा’को संज्ञा दिएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मिश्रले प्रचण्डमाथि चितवनक...
काठमाण्डाै - यसवर्षको मनसुन बाहिरिएको छ । यसपालि छिटो गरी सुरु भएको मनसुन ढिलो गरी बाहिरिएको हो । सामान्यतया जुन १२ तारिखमा मनसुन भित्रिएर अक्टोबर २ तारिखमा बाहिरिने भनिए पनि यसपालि जुन ११ तारिख अर्थात जेठ २८ गते नै मनसुन भित्रिएको थियो । यस्तै, अक्टोबर १६ तारिख अर्थात आज बल्ल मनसुन बाहिरिएको मौसमविद् मञ्जु बासीले ज...
दाङ - दाङकाे तुलसीपुरमा खाेलामा बगेर तीन वर्षीय बालककाे ज्यान गएकाे छ । तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराकाे श्रवण टाेल बस्रने जीवन बस्नेतका छाेरा ललित बस्नेतको खाेलामा बगेर ज्यान गएकाे हाे। गहते खाेला र पातुखाेलाकाे दोभानमा लुगा धुन गएकी आमासँगै गएका बालक खाेलामा बगेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्...
काठमाण्डाै - वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । उहाँको १ सय ३ वर्षको उमेरमा बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो । जोशीको छातीमा निमोनिया सङ्क्रमण देखिएको थियो । निमोनिया र मुटुरोगसँगै पछिल्लो समय डेङ्गी सङ्क्रमण देखिएपछि जोशी २४ दिनदेखि उपचारत हुनुहुन्थ्यो । स्वास्थ्य अवस्था केही सुधार भएपछि गएको बुध...
गुल्मीका ३५ मतदानस्थल अति संवेदनशील रहेका छन्।मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तोकिएका मतदानस्थलमध्ये जिल्लाका ३५ मतदानस्थललाई जिल्ला सुरक्षा समितिले अति संवेदनशील सूचीमा रहेका छन् । विगतका निर्वाचनमा भएका गतिविधि, भौगोलिक विकटता, सुरक्षा संवेदनशीलता लगायतका अवस्थालाई अध्ययन गरेर मतदा...
एक सातासम्म परेको अविरल वर्षाका कारण अर्घाखाँचीमा दुई सय बढी घरमा क्षती पुगेको छ। जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको तथ्यांक अनुसार जिल्लाभर पूर्ण र आंशिक गरि २ सय तिन ३ घरमा क्षती पुगेको हो। यस मध्ये २० वटा घर बस्नै नमिल्ने गरि भत्किएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे...
रेसुङ्गा, २४ असोज । गुल्मीको रेसुङ्गा नगरपालिका–९ का स्थानीय यादव पाण्डेको गुल्मीबाटै जहाजमा उड्ने सपना यसपटकको दसैँमा पनि पूरा हुन सकेन ।विसं २०६३ पछि हरेक वर्षको दसैँमा जहाज उड्ने सपना देखाइए पनि त्यसको १६ वर्षसम्म जहाड उडेको छैन । हरेक वर्षको दसैँलाई बहाना बनाउँदा राज्यको करोडौँ लगानी बालुवामा खन्याएको पानी सरह भ...