ह्वाट्सएप निकै लोकप्रिय र तुलनात्मक रुपमा सुरक्षित मानिएको मेसेजिङ एप हो । तर यसमा पनि विभिन्न खाले सुरक्षा त्रुटि तथा बग पाइन्छन् । बग भनेको कुनैपनि सफ्टवेयरको डिजाइन, विकास तथा सञ्चालनमा देखा पर्ने त्रुटि तथा कमजोरी हो जसले प्रयोगकर्ताको डाटा सुरक्षा तथा गोपनियतामा समेत गम्भीर जोखिम पैदा गर्दछ । पछिल्लोपटक ह्वाट्स...
धनकुटा, छथरजोरपाटी गाउँपालिका-३ काजिमाने पिङडाडा बस्ने ६२ वर्षीय भगिश्वर लिम्बुलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय तेज बहादुर लिम्बुलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा बसिरहेका भगिश्वरलाई तेजबहादुरले खुकुरी प्रहार गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हु...
अनलाइनबाट यसरी हिंसामा पर्दैछन् किशोरीहरु कुमारीपाटी, ललितपुरकी १६ वर्षीया सुमना (नाम परिवर्तन) लाई चार महिनाअघि सामाजिक सञ्जाल फेसबुकमा रमिज राजाको ‘फ्रेण्ड रिक्वेस्ट’ आयो । भारतको मोतीहारी घर भएका राजा बुबासँग काठमाडौंमा बस्दै आएका थिए । फेसबुक वालको ‘पिपल यू मे नो’मा सुमनाको आकर्षक तस्वीर देखेपछि उनले साथी बन्ने...
भैरहवा भन्सार कार्यालयले चोरी पैठारीको अवैध २ करोड बढीको सामान बरामद गरेको छ । चोरी निकासी भइरहेको छ भन्ने सूचना र लोकेशनको आधारमा अवैध रुपमा नेपाल भित्रिसकेका २ वटा पिकअपसहित एक गोदामबाट भारी मात्रामा विभिन्न बस्तु बरामद भएको हो । भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलको नेतृत्वमा गएको टोलीले विहान साढे ५ बजे...
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर १५ गतेदेखि तीव्र गतिमा सवारी साधन चलाउने चालकहरुले पनि सचेतना कक्षा लिनुपर्ने जनाएको छ । तीव्र गतिमा सवारी चलाएमा नियम अनुसार जरिवाना हुनुका साथै अनिवार्य रुपमा १ घण्टाको सचेतना कक्षामा बस्नुपर्ने महाशाखाको भनाइ छ । अहिले सम्म मापसे गरेर सवारी साधन चलाउने, लेन नियम उल...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतका फैसलाहरुमा तीव्र असन्तुष्टी जनाएको छ । आयोगले २०७९ साउनयता १२४ वटा भ्रष्टाचार मुद्दाका फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ । जब कि यो अवधिमा आयोगले करिव ४० वटामात्रै नयाँ मुद्दा दायर गरेको छ । सर्वोच्च अदालतले डेढ वर्षअघि रंगेहात घुसका मुद्दामा अख्त...
आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ । बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो। बेलुकी ०५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरूपमा देखिने छ । बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मीलन हुने समितिले जनाएको...
आत्महत्या प्रयास गरेको भनिएका गायक प्रकाश दुतराजले प्रस्टीकरण दिएका छन् । सांगितिक कार्यक्रमका लागि अष्ट्रेलियामा रहेका दुतराजले आइतबार राति आत्महत्याको प्रयास गरेको खबर सार्वजनिक भएको थियो । तर, दुतराजले ‘गलत बुझाई तथा सूचनाका आधारमा समाचार प्रकाशित’ भएको बताएका छन् । ‘कहिले अध्यारो बन्द कोठाभित्र घण्टौँसम्म आफैलाई...
बीमा समितिले आज मंगलबारदेखि ‘नेपाल बीमा प्राधिकरण’का रुपमा काम थालेको छ । बीमा व्यवसायको नियमन गर्दै आएको बीमा समिति औपचारिक रुपमा आजदेखि बीमा प्राधिकरणमा रूपान्तरण भएको हो । बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो । भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बीमा विधे...
नवलपरासी । निर्वाचन कार्यालयकै आसपासमा निर्वाचन बहिष्कार गर्ने पक्षले मतदाता भेटघाट तथा घरदैलोमा सक्रिय भएको पाइएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको कार्यालयमा प्रतिनिधिसभा प्रदेशसभा निर्वाचन २०७९ को लागि निर्वाचन अधिकृतको कार्यालय संचालनमा छ । सोही आसपासमा आइतवार निर्वाचनको सक्रिय बहिष्कार गरौ भन्ने मुल ना...